Skip to content

गोरखामा यात्रुबाहक बस एक आपसमा ठोकिए

गाेरखा। गोरखामा दरौदी यातायातको यात्रुबाहक बस एक आपसमा ठोक्किएको छ । भिमसेन थापा गाउँपालिका– ५ को बगुवामा बुधबार बिहान १० बजे ना ५ ख ५०२८ र ना ५ ख २६२७ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोक्किएको हो ।गोरखा सदरमुकामबाट आरुघाटतर्फ जाँदै गरेको बस र आरुघाटबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको यात्रुबाहक बस एक आपसमा ठोक्किँएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।बसमा सबार केही यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर