Skip to content

डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट बरामद

वीरगन्ज। काठमाडाैँबाट मलंगवातर्फ आउँदै गरेको बसबाट १८ लाखको डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट बरामद भएको छ।
प्रहरीले चेकजाँचको क्रममा जि.बारा निजगढ नगरपालिका ९८ तामागढी गेटबाट उक्त परिमाणको डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट बरामद गरेको हो।
काठमाडाैबाट मलंगवातर्फ जाँदै गरेको प.३९०१९००६ ख १२८९ नम्बरको बसमा डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट १० कार्टुन बरामद गरिएको बाराका प्रहरी प्रबक्ता एवम् डिसपी दधिराम न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर