Skip to content

नेताका गोजीबाट राहतमा जागिर खाएकाहरु बिद्यालयमा पढाउने होइन सडकमा सुतेर जागिर खाँदै

काठमाण्डु। राहत शिक्षकले आज पनि आन्दोलन जारी राखेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरूले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विभिन्न नारा लगाएर प्रदर्शनमा उत्रिएका छन्।

हजारौंको संख्यामा आएका राहत शिक्षक,बालविकास शिक्षक,पेन्सनबाट बञ्चित शिक्षकलगायतले सडकमा सुतेर प्रदर्शन गरेका छन्। राज्यले आफूलाई सेवा सुविधाबाट बञ्चित गराएर लाशजस्तै बनाएको भन्दै सांकेतिक रुपमा मु्र्दा बनेर सडकमा सुतेर विरोधमा उत्रिएका हुन्।

यसअघि सरकार र नेपाल शिक्षक महासंघबीच ६ बुँदे सहमति भएपनि त्यसले आफूहरूका माग सम्बोधन नभएको उनीहरूको भनाइ छ। स्थायी शिक्षकहरू भने सरकारसँगको सहमतिपछि विद्यालय फर्किसकेका छन्। आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने राहत शिक्षकको अडान छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर