Skip to content

प्रधानमन्त्री प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर जाने

ल्हासा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार कैलाश पर्वत र मानसरोवर जाँदै छन्।
प्रधानमन्त्री दाहाल बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन्।
नेपाली भ्रमण दलका अन्य सदस्य पनि प्रधानमन्त्रीसँगै कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि जाने तय भएको छ।चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बुधबार तिब्बतको ल्हासा आइपुगेका थिए। उनी यहाँ विभिन्न द्विपक्षीय भेटघाटका साथै र निरीक्षण अवलोकनमा व्यस्त रहे।
गत शनिबार अमेरिकाबाट सिधै चीन पुगेका प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर