Skip to content

प्रम: खड्ग प्रसाद ओलीलाई बिपक्षको झड्का

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएको छन् । संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको नेताको सहभागिता अनिवार्य हुन्छ । तर देउवाले भोलिको बैठकमा सहभागी हुन नसक्ने सन्देश प्रधानमन्त्रीलाई ओलीलाई पठाएका हुन् ।

मंसिर २९ गते नेपाली कांग्रेसले देशव्यापी प्रदर्शनको कार्यक्रम सार्वजनिक गरेको छ । प्रदर्शनको पूर्वसन्ध्यामा हुने परिषदको बैठकमा आफु उपस्थित हुन नसक्ने सन्देश देउवाले नेता रमेश लेखकमार्फत् प्रधानमन्त्री समक्ष पठाएको एक नेताले बताए ।

प्रधानमन्त्री ओलीले परिषदको बैठक (भोलि) आइतबार विहान ९ बजे बोलाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा रिक्त पदमा पदपूर्ति गर्ने तयारीका साथै संवैधानिक परिषदको बैठक बोलाइएको बालुवाटार स्रोतले बतायो ।

भोलि नै नेकपाको स्थायी कमिटी बैठक पनि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर