Skip to content

प्रचण्ड सबै नेताभन्दा इमान्दार:माधव कुमार नेपाल

दाङ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमतका अध्यक्ष माधव कुमार नेपालले प्रचण्ड इमान्दार नेता भएको जनाएका छन् ।दाङको घोराहीमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रचण्डमा कुनै राजनीतिक बेइमानी नभएको र उनी जत्तिको इमान्दार नेता अरु कोहि नभएको दाबी गरेका हुन् ।

पार्टीमा कुनै किसिमको फुट ल्याउन सकिन्छ की भनेर प्रधानमन्त्री केपी शर्मा ओली पक्षले विभिन्न आरोप लगाएको भन्दै अध्यक्ष नेपालले आफू र प्रचण्डबीच कुनै गोप्य सहमति तथा वैमनश्यता नभएको जिकिर गरेका हुन् ।

ओलीलाई आफुले लामो समयदेखि झेलेको र उनी प्रतिगमनका मतियार भएको भन्दै नेपालले अब देशलाई अगाडी बढाउन सबैले साथ दिनुपर्नेमा समेत जोड गरे ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर