Skip to content

वीरगञ्ज बालसुधार गृहबाट फरार बाल कैदीबन्दी करिब ४८ घण्टापछि पक्राउ

वीरगञ्ज। तीन दिन अगाडि बीरगन्जको बाल सुधार गृहबाट फरार बाल कैदीबन्दीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । पर्सा प्रहरीको विशेष सर्च अप्रेसनको टोलीले करिब ४८ घण्पटा पछि भारतबाट पक्राउ गर्न सफल भएको हो ।पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले एक जनालाई सर्लाही र अर्कोलाई सिरहाको सीमाबाट पक्राउ गरिएको दावी गरेपनि दुवै जनालाई भारतीय भूमिबाट पक्राउ गरिएको स्रोतले जनाएको छ।

पक्राउ परेका दुबैजनालाई वीरगञ्ज ल्याउन लागिएको पर्सा प्रहरी बताउँछ । शुक्रबार विहान सुधार गृहको छतबाट हाम फालेर भागेका थिए । खाली खुट्टा वीरगञ्जको मुख्य भन्सारको बाटो हुँदै ती बाल कैदीबन्दीहरु फरार भएको प्रहरी सिसिटिभि क्यामेरामा देखिएको थियो । यही सिसिटिभि क्यामेरामा देखिएपछि प्रहरी अनुसन्धान साँघुरो बन्दै गएको स्रोतले जनायो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर