Skip to content

कोशीमा राजनैतिक संकट गहिरियो हिक्मत कार्कीले मुख्यन्त्रीबाट दिए राजिनामा

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पदबाट राजीनामा दिएका छन्। शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले राजीनामा दिएका हुन्।प्रदेश सभाको बैठकमा बोल्दै कार्कीले देशको राजनीति र आर्थिक अवस्थाले सबै पक्ष एक हुन आवश्यक रहेको बताए। कसैको पनि बहुमत नभएकोले कोशीमा मिलीजुली सरकार बनाएर अघि बढ्न अवयस्क रहेको धारणा राखे।

आफ्ना आग्रहमा रहिरहे केही महिनामै मध्यावधि हुने। तर, मध्यावधि अहिलेको आवश्यकता  नभएको उनको भनाइ थियो। सहमतिको सरकारका लागि एमाले तयार रहेको उनले स्पष्ट पारे। ‘एमाले सहमति र सहकार्यका लागि तयार छ।’ उनले भने। प्रदेश प्रमुख समक्ष पदबाट राजीनामा दिने प्रदेश सभामा उनले जानकारी दिए।प्रदेशसभाको आजको बैठकमा उनले विश्वासको मत लिने कार्यक्रम थियो। मुख्यमन्त्री कार्कीले यसअघि गत भदौ २२ गते साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर