Skip to content

प्रेस सेन्टर नेपाल बाराकाे भेला काेल्हवीमा ३० असाेज हुने

पोखरा। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाराले नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना, आदन प्रदान तथा जिल्ला भेला गर्ने भएको छ ।काेल्हवीकाे शुभ विहानी हाेटलमा ३० असाेजमा हुने भेलामा केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल) काे प्रमुख आतिथ्यतामा रहने भएकाे छ ।

भेलाकाे तयारीकाे विषयमा निजगढमा बसेकाे सचिवालय बैठकले शुभकामना आदनप्रदान र अन्तक्रिर्या गर्ने निर्णय भएकाे उपाध्यक्ष प्रदिप गाैतमले जानकारी दिए ।अध्यक्ष रन्जन यादवकाे अध्यक्षतामा भएको बैठकमा सेन्टरका बारा ईन्चार्ज कृष्ण उदास खनाल, नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश सदस्य रविराज दंगाल, प्रेस सेन्टरका अशेष ढुंगाना लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर