Skip to content

कार्तिक २० गते कतारी(शेख) राजा नेपाल आउने

पोखरा। संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरसको नेपाल भ्रमण लगत्तै कतारका राजा शेख तमिम बिन हमद अल थानी नेपाल आउने भएका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उक्त कुरा जानकारी गराएका हुन् । उनले आफ्नो कुटनीतिक पहलका कारण विशिष्ट व्यक्तिहरुको भ्रमण भइरहेको दावी समेत गरेका थिए।‘उहाँ फर्केपछि कतारको राजा पनि आउँदै हुनुहुन्छ, यो सबै हाम्रो कुटनीतिक सफलताको परिणाम हो भनेर बुझ्नुपर्ने हुन्छ’, प्रधानमन्त्री प्रचण्डले भने।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर