Skip to content

जाजरकोटको रामेडाँडा केन्द्र बिन्दु भएर भुकम्प गयो

पोखरा। शुक्रबार राति जाजरकोट केन्द्र बिन्दु भएर ६.४ म्याग्निच्युडको  भूकम्पगएको छ।पोखरा आसपासमा पनि धक्का महसुस गरिएको छ। शुक्रबार राति ११ः४८ बजे  जाजरकोट केन्द्रबिन्दु भएर देशभर भूकम्प गएको कुरा राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ।जाजरकोटको रामेडाँडा आसपास केन्द्र भएर गएको भुकम्प क्षतिको बिबरण आउन बाँकी नै छ।

पोखरा ,स्याङ्जा चितवन, धादिङ र लमजुङका बासिन्दाले पनि भूकम्पको धक्का महसुस गरेका थिए। रातको समयमा भूकम्पका कारण सर्वसाधारणहरु घरबाहिर निस्केका थिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर