Skip to content

एमालेको काठमाण्डु तिनकुनेमा शक्ति प्रदर्शन

काठमाण्डु। एमालेको भ्रातृसंगठन युवा संघ र अनेरास्ववियुको संयुक्त आयोजनामा काठमाडौँको तीनकुनेमा प्रदर्शन सुरु भएको छ ।
तीनकुनेको प्रदर्शन स्थलमा एमाले नेता महेश बस्नेत र केही सांसदहरूको उपस्थिति देख्न सकिन्छ । पार्टीको भ्रातृ संगठनको झण्डा र रातो क्याप लगाएर कार्यकर्ता उपस्थित भएको देख्न सकिन्छ । यहाँ शान्तिपूर्ण प्रदर्शन भइरहेको छ ।
एमाले नेता महेश बस्नेतकाे नेतृत्वमा वर्तमान व्यवस्था रक्षाका लागि शक्ति प्रदर्शन गरिएको छ । कम्तीमा २० हजार युवा प्रदर्शनमा सहभागी गराउने उनीहरूको लक्ष्य छ ।
नेता बस्नेत भन्छन्, ‘यो व्यवस्थामाथि आक्रमण गर्नु भनेको एमालेलाई आक्रमण गर्नु हो त्यसैले हामीले प्रदर्शन गरेका हौं ।’

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर