Skip to content

माछापुच्छ्रे बैंकको सञ्चालक समितिको अध्यक्षमा रोशन के.सी नियुक्त

पोखरा। माछापुच्छ्रे बैंकको सञ्चालक समितिको अध्यक्षमा रोशन के.सी नियुक्त भएका छन् । बैंकका निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै आज बसेको ४९१ औ संचालक समितिको बैंठकले के.सीलाई नया अध्यक्षमा नियुक्त गरेको हो ।के.सी. विगत ९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध थिए । साथै उनी एक सफल युवाव्यवसायीको रुपमा संस्थापित भई हाइड्रो ,कन्स्ट्रक्सन , बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर