Skip to content

गोरखामा कार दुर्घटना!

गोरखा। गोरखा बजारको १६ किलो क्षेत्रमा ईलेक्ट्रिक कार दुर्घटनामा परेको छ । दुर्घटनामा कारका चालक सामान्य घाईते भएका छन् । गोरखा बजारदेखी आँबुखैरेती तर्फ जादै गरेको बाग्मती प्रदेश ०१–०२९ च २९७४ नम्बरको ईलेक्ट्रिक कार सोमबार दिउसो दुर्घटनामा परेको हो ।जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठका अनुसार उक्त कार सोमबार दिउसो गोरखा नगरपालिका–११ को १६ किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो ।दिउसो ३ः३० बजे भएको उक्त दुर्घटनामा कार चालक सिरानचोक गाउँपालिका–३ हर्मीका प्रविण पोख्रेल सामान्य घाईते भएका थिए ।

तिब्र गतिका कारण कार दुर्घटनामा परेको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले प्रारम्भीक अनुमान गरेको छ । कार सडकबाट १० मिटर तल खसेको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर