Skip to content

राष्ट्रिय वाणिज्य बैंकको ५६औं साधरणसभा सम्पन्न

 काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार भर्चुअल रुपमा बैंकको ५६ औं वार्षिकोत्सव सम्पन्न भएको हो ।

वार्षिकोत्सव अवसरमा बैंकले अनलाइनबाट नै खाता खोल्ने सेवा सुरु गरेको छ । यसका साथै बैंकले एकैदिन ५ वटा शाखा कार्यलय र ५ वटा एक्सटेनस्न काउन्टर स्थापना गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पोडेलले उक्त दुई सेवाको भर्चुअल माध्यम मार्फत उद्घाटन गरेसँगैं   बैंकको स्मारिका पनि विमोचन गरे ।

बैंकका सिइओ किरण कुमार श्रेष्ठले वार्षिकोत्सवको अवसरमा बैंकले आागामी दिनमा अझ राम्रो गर्दै जाने बताए । यस्तै सो अवसरमा बैंकले वर्षको उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर