Skip to content

जनजनमा माओवादी अभियान निरन्तर हुनुपर्छ:झलकपाणि तिवारी

पोखरा। रुपा गाउँपालिका जनजनमा माओवादी घर घरमा माओवादी बिशेष रुपान्तरणकाे समापन समारोहमा बाेल्ने बक्ताहरुले जनताको घरमा निरन्तर जानुपर्ने कुरामा जोड दिए। केन्द्रीय लेखा समिति सदस्य झलकपाणी तिवारी बिगतमा भन्दा नेता पनि रुपान्तरण भएको बताउँदै निरन्तर जनताकाे घरमा जानुपर्ने बताएका छन् ।

उनले अहिलेकाे अभियानले जनतासँगै पुरै नजाेडिएकाे तर कार्यकर्तासँग जाेडिएकाे बताए । पछिल्लो समयमा संस्थागत रुपान्तरणमा रहेको, अहिलेसम्म जनतासँग छुटेको अभियानले जाेडिने काम भएको जानकारी दिए । उनले जनतासँग निरन्तर जाेडिनुपर्ने बताए ।केन्द्रीय सल्लाहकार कृष्णबहादुर गुरुङ पहिला जस्तै पार्टी बनाउनकाे लागि अभियान सञ्चालन भएको बताए ।प्रदेश सचिवालय सदस्य विश्व प्रकाश लामिछाने अभियानकाे मुख्य उदेश्य जनताकाे घरमा नेता जाने याेजना रहेको बताए । अभियान समाजवादी क्रान्ति तिर उन्मुख भएको बताए । सोही कार्यक्रममा रुपा गाउँपालिका अध्यक्ष राजकुमार घिमिरेले यो अभियान सकरात्मक भएको बताउँदै यस्तै अभियान निरन्तर संञ्चालन गर्नुपर्ने धारण राखे ।

कार्यक्रममा रामचन्द्र खनाल, सन्तबहादुर भुजेल, यसबहादुर गुरुङ, सत्यराज सुवेदी लगायतले मनतब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर