Skip to content

गाजामा हमासको भिषण हमलामा २१ इजरायली सैनिकको मृत्यु

माघ १०,पोखरा। इजरायली सेनाले मंगलबार मध्यगाजामा हमासले गरेको आक्रमणमा आफ्ना २१ जना सैनिक मारिएको जनाएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा इजरायली रक्षा बलका प्रवक्ता डेनियल हागारीले एक सय नौ दिनयता चलिरहेको युद्धमा इजरायली सेनाका लागि सबैभन्दा घातक घटना भएको बताए।
‘आतंककारीहरूले सोमबारनजिकैको ट्यांकमा रकेट–प्रोपेल्ड ग्रेनेड प्रहार गरेपछि समयअगावै विस्फोट निम्त्यायो, जसको परिणामस्वरूप भवनहरू ढले सैनिकहरू भित्र तथा नजिकै थिए,’ उनले भने।
यसैबीच, सेनाले एक विज्ञप्ति जारी गर्दै मारिनेमा २२ देखि ३७ वर्ष उमेरका रिजर्भ सैनिकहरू भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर