Skip to content

नेपालको सबैभन्दा लामो झोलुङ्गे पुलको आज उद्घाटन

सिराहा । धनुषामा नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ ।
सिरहाको सिरहा नगरपालिका–१३ मलहनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाललाई जोड्ने गरी कमला नदीमाथि नेपालकै सबैभन्दा लामो डेढ किलोमिटर (१५००.४४ मिटर) लम्बाई र चौडाई १.२ मिटर रहेको निर्माणमा पारिश्रमिक बिनानै प्राविधिक सहयोग गरेका इन्जिनियर विनोद कुमार मण्डलले जानकारी दिएका छन् । सो झोलुंगे पुलको आज बिहान ११ बजे प्रम प्रचण्डबाट उद्घाटन कार्यक्रम हुँदैछ।
अहिलेसम्म महाकाली नदीमा बनेको दोधारा–चाँदनी जोड्ने १४५२ मिटरको झोलुंगे पुल सबैभन्दा लामो भनेर चिनिएको थियो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर