Skip to content

काङ्ग्रेसमा भुँइचालो शेरबाहदुरको दौडधुप निर्थक

पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्ता गठबन्धन परिवर्तन हुने भएको छ । हिजो मध्यरात भएको सहमति अनुशार कांग्रेससँग भएको समिकरण अब एमालेसँग हुने भएको छ। हिजोको सहमतिले काङ्ग्रेसमा भुँइचालो नै  गएको छ।शेरबाहदुरको दौडधुप निर्थक साबित भएको छ। अबको गठबन्धनमा रबिको पार्टी,उपेन्द्र पार्टी नेकपा एमाले र माधब नेपालको नेकपा समाजबादी र नेकपा माओबादी केन्द्र बीच हुनेछ। बिबादको भुमरीमा परिराख्ने रबी लामिछाने उप प्रधान सहित गृह,बर्षमान पुन उपप्रधान अर्थ सहितको सानो मन्त्री मण्डल आजै गठन हुने माओबादी उच्च श्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर