Skip to content

बालुवाटारमा नयाँ सत्ता गठबन्धन बन्दै

पोखरा। नेपालमा यतिबेला उत्तरी चिसो हावाले राजनीति तातेको छ।सत्ता गठबन्धनमा फेरबदल हुने निश्चितता सँगै नेकपा माओवादी केन्द्रको सचिवालय बैठक वालुवाटारमा बसिरहेको छ ।

बैठकमा विकसित राजनीतिक परिस्थितिको विषयमा छलफल भैरहको छ । बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक राखिरहँदा बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक सकेर ओली बालुवाटार हानिएका छन्।उनी बैठक सकेर सिधै नयाँ राजनीतिक घटनाक्रमका विषयमा निर्णय लिने अधिकारसहित बालुवाटार हानिएका हुन् ।

आज बिहानै बसेको बैठकबाट रास्वपाले निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ । यति बेला रबी लामिछाने बालुवाटार पुगिसकेका छन्।पूर्ब पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि सरकारमा समेट्ने सहमति भएको छ ।अब केही समय लगत्तै काङ्ग्रेसका मन्त्रीहरुलाई प्रधानमन्त्री प्रचण्डले निष्कासित गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर