Skip to content

भोलि नेकपा बहुमतको आमहड्ताल!

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि लगातार आन्दोलनमा रहेको नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार देशभर आमहड्तालको घोषणा गर्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले शुक्रबार काठमाडौंमा गर्न लागेको शक्ति प्रदर्शनलाई लक्षित गरेर प्रचण्ड–नेपाल समूह बिहीबार देशव्यापी आमहड्ताल घोषणा गर्न लागेको हो ।

संसद् विघटनको विरोध गर्दै आएको प्रचण्ड–नेपाल समूहले बुधबार दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै बिहीबार हुने आम हड्तालबारे औपचारिक जानकारी गराइने प्रचण्ड–नेपाल समूहका केन्द्रिय कार्यलयका शीब बाबु खकुरेल जानकारी दिएका छन् ।

उनका अनुसार बिहीबारको आमहड्ताल अवधिभर यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने भएका हुन् । शुक्रबार प्रधानमन्त्री ओली नेतृत्वको समूहले काठमाडौंमा बृहत जनसभा आयोजना गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर