Skip to content

अखिल( क्रान्तिकारी )को गण्डकी प्रदेश सम्मेलन भदौ १६ र १७ गते हुने

तनहुँ। अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको चौथो पुर्ण बैठकले संगठनको प्रदेश सम्मेलन आउदो भदौ १६ र १७ गते गर्ने निर्णय गरेको छ ।असार २२ गते तनहुँको शुक्लागण्डकिमा आयोजित पुर्ण बैठकले उत्त निर्णय गरेको हो ।
अखिल ( क्रान्तिकारी ) गण्डकी प्रदेश अध्यक्ष सुदिन पौडेलको अध्यक्षतामा बसेको बैठकमा संगठनको केन्द्रीय अध्यक्ष पन्चा सिंह, महासचिव दिपेश पुन, उपाध्यक्षहरु तुकमान महरा,नरेश रेग्मी, मदन भुल, नारायण खनाल, केशव रावल लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री आशा खनाल, विद्यार्थी फ्याक्सन इन्चार्ज ज्ञाननाथ गैरे, पार्टी प्रदेश सचिव जगन्नाथ खनाल लगाएतको सहभागिता रहेको अखिल क्रान्तिकारीका केन्द्रीय सचीव अरबिन्द्र भट्टराईले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर