Skip to content

नेपाल तामाङ समाज जापान क्षेत्रिय समिति तोहोकू, सेन्दाईको प्रथम अधिवेशनको तयारी पुरा

सन्दिप सुनवार

जापान( सेन्दाई)।  नेपाल तामाङ समाज जापान क्षेत्रिय समिति तोहोकू, सेन्दाईको प्रथम अधिवेशनको अन्तिम तयारी पुरा भएको छ । भाषा, धर्म, भेषभूषा, संस्कार र संस्कृति हाम्रो शान ! मौलिक पहिचानको संरक्षण र संवर्धनमा हाम्रो अभियान भन्ने मुल नाराका साथ जुलाई २१ तारिख आईतबारका दिनको लागि तयारी पुरा भएको संयोजक छिरिङ ग्यावा तामाङले जानकारी दिनु भयो ।

कुनै पनि देश संबृद्धको कलपना गर्न जँहा हरेक समुदायको मौलिक धर्म ,संस्कार-संस्कृति, परम्परा, भाषा, भेषभुषालाई संरक्षण सम्वर्धन र प्रबर्धन गर्न जरूरी रहेको संयोजक तामाङले बताउनु भयो । विभिन्न सभ्यताले भरीएको बग़ैचामा एक सुन्दर सभ्यता हो तामाङ सभ्यता ! आफ्नो छुट्टै , भाषा, धर्म , लिपी, भेषभूषा ,इतिहास र संस्कार-संस्कृतिले भरिएको नेपालको ईतिहस या सभ्यता मध्यकै पुरानो र आधिम तामाङ सभ्यतालाई बचाउने हामी सबैको दायित्व रहेको उहाले बताउनु भयो ।
जहाँ रहेता पनि संरक्षण सम्वर्धन र प्रबर्धन गर्नु पर्छ भन्ने उदेश्यका साथ पहिलो पल्ट नेपाल तामाङसमाज क्षेत्रिय समिति तोहोकु सेन्दाईको प्रथम अधिवेशन हुन गइरहेको हुदा तोहोकु क्षेत्रमा रहनुहुने तामाङ दाजुभाई दिदीबहिनी तथा तामाङ सभ्यताप्रेमी सम्पूर्णमा गरिमामय उपस्तिथिको लागी समाजले अपिल गरेको छ ।

सेन्दाई जापान । नेपाल तामाङ समाज जापान क्षेत्रिय समिति तोहोकू, सेन्दाईको प्रथम अधिवेशनको अन्तिम तयारी पुरा भएको छ । भाषा, धर्म, भेषभूषा, संस्कार र संस्कृति हाम्रो शान ! मौलिक पहिचानको संरक्षण र संवर्धनमा हाम्रो अभियान भन्ने मुल नाराका साथ जुलाई २१ तारिख आईतबारका दिनको लागि तयारी पुरा भएको आयोजक समितिका सदस्य छिरिङ्ग ग्यावा तामाङ्गले जानकारी दिनु भयो ।

कुनै पनि देश संबृद्धको कलपना गर्न जँहा हरेक समुदायको मौलिक धर्म ,संस्कार-संस्कृति, परम्परा, भाषा, भेषभुषालाई संरक्षण सम्वर्धन र प्रबर्धन गर्न जरूरी रहेको समाजका संयोजक कृष्ण विक्रम घिसिङले बताउनु भयो । विभिन्न सभ्यताले भरीएको बग़ैचामा एक सुन्दर सभ्यता हो तामाङ सभ्यता, आफ्नो छुट्टै , भाषा, धर्म , लिपी, भेषभूषा ,इतिहास र संस्कार-संस्कृतिले भरिएको नेपालको ईतिहस या सभ्यता मध्यकै पुरानो र आधिम तामाङ सभ्यतालाई बचाउने हामी सबैको दायित्व रहेको संयोजक घिसिङले बताउनु भयो ।
जहाँ रहेता पनि संरक्षण सम्वर्धन र प्रबर्धन गर्नु पर्छ भन्ने उदेश्यका साथ पहिलो पल्ट नेपाल तामाङसमाज क्षेत्रिय समिति तोहोकु सेन्दाईको प्रथम अधिवेशन हुन गइरहेको हुदा तोहोकु क्षेत्रमा रहनुहुने तामाङ दाजुभाई दिदीबहिनी तथा तामाङ सभ्यताप्रेमी सम्पूर्णमा गरिमामय उपस्तिथिको लागी समाजले अपिल समेत गरेको छ । कार्यक्रम नेपाल तामाङ समाज जापानका अध्यक्ष कार्साङ तामाङको प्रमुख आतिथ्यतामा हुने आयोजक समिति सदस्य तामाङले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर