Skip to content

सेयरबजारमा उछाल नेप्सेमा दोस्रो सर्किट ब्रेक

काठमाडौं।सेयर कारोबार मापक नेप्से परिसूचकमा दोस्रो सर्किट ब्रेक लागेको छ । बजार खुलेको पहिलो मिनेटमै ४ प्रतिशतले नेप्से बढेपछि सेयर कारोबार २० मिनेटका लागि बन्द गरिएको थियो ।

त्यसपछि खुलेको बजार ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि बन्द गरिएको हो । अहिलेसम्म नेप्से परिसूचक १ सय २९.०७ अंकले बढेर २ हजार ६ सय ९७ विन्दुमा पुगेको छ ।

नेपाल राष्ट बैंकले गत शुक्रबार जारी गरेको मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि लाग्दै आएको सेयर कर्जामा २० करोडको सीमा हटाएपछि बजार उत्साहित बनेको हो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर