Skip to content

एमालेले मणि थापालाई जिम्मेबारीबाट हटायो माओबादीमा फर्कने संकेत

पोखरा। एमाले स्थायी समिति सदस्य मणिचन्द्र थापालाई  जिम्मेबारीबाट हटायो।एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले थापाले पार्टी छाडेको पुष्टि गरे । थापा गत २०७९ मंसिरमा सम्पन्न आमनिर्वाचनयता निस्क्रिय थिए । थापा एमालेको मिसन ग्रासरुट अभियामना पनि सहभागी थिएनन् ।

थापाले छाडेपछि रिक्त स्थायी समिति सदस्यमा मुकुन्द न्यौपानेलाई मनोनित गरिएको गौतमतले बताए । तत्कालीन नेकपामा विभाजन भएपछि पूर्वमाओवादी पृष्ठभूमिका थापा एमालेमै बसेका थिए ।

एमाले अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति थापा असन्तुष्ट थिए । उनले ओलीको कार्यशैलीको सार्वजनिक रुपमै आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर