Skip to content

खड्ग ओली जस्ता पापी लोकतन्त्रको हत्यारालाई पशुपतिनाथले रक्षा गर्दैनन्:माधब कुमार नेपाल

काठमाडौं।नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले संविधान र लोकतन्त्रको हत्या गर्ने प्रधानमन्त्री केपी ओलीलाई पशुपतिनाथले पनि माफी नदिने बताएका छन् । ‘ओलीजी, तपाईंले मदन भण्डारीको नाम जप्ने गर्नुभएको थियो, अब त्यो नाम पनि बिर्सिसक्नुभएको छ, अब पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नुभएको छ, तर पशुपतिनाथले पनि कसलाई माया गर्छन् थाहा छ ?’ काठमाडौंमा भएको विरोध सभालाई सम्बोधन गर्ने क्रममा प्रश्न गर्दै नेपालले भने, ‘जो मानिस असल छ, राम्रो प्रवृत्तिको छ, जसले धर्म गर्दछ, उसलाई मात्रै माया गर्छन् । पाप गर्नेलाई पशुपतिनाथले पनि माफी गर्दैनन् ।’ उनले अघि भने, ‘चेतना भया,  केपी ओलीलाई, संविधान मिच्ने मिचाहालाई, लोकतन्त्रको हत्या गर्ने हत्यारालाई, जनाधिकार कुल्चिनेहरूलाई, पाप गर्नेलाई पशुपतिनाथले पनि माफी गर्दैनन् ।’नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर