Skip to content

भीमसेनथापा गाउँपालिकामा डिजिटल घर नम्बर प्लेटको सुरुवात

गोरखा,६ कार्तिक। भीमसेनथापा गाउँपालिकाले आफ्ना नागरिकहरूको सुविधा र सुरक्षाका लागि डिजिटल घर नम्बर प्लेट जडान गर्ने अभियान सुरु गरेको छ। यस अभियानको मुख्य उद्देश्य गाउँपालिका भित्रका घरधुरी र परिवारको अभिलेखलाई व्यवस्थित बनाउनु हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीका अनुसार, गत आर्थिक वर्षदेखि वडा नम्बर ६ अश्राङबाट यो अभियानको सुरुवात गरिएको थियो। हालसम्म ४१० घरधुरीमा डिजिटल नम्बर प्लेट जडान भइसकेको छ। यी प्लेटहरूमा घरमुलीको नाम, गुगल प्लसको कोड नम्बरजस्ता विवरणहरू उल्लेख गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर