Skip to content

नेपाल विद्युत् प्राधिकरणले बक्यौता उठाउन कडा कदम, ३४ उद्योगको बैंक खाता रोक्का

काठमाडौँ,१२ मंसिर। नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल नतिर्ने उद्योगहरूविरुद्ध कडा कदम चाल्दै ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत् नियमन आयोग र प्राधिकरण सञ्चालक समितिले लाइन काट्न नदिएपछि यस्तो निर्णय लिएका हुन् । उनले उद्योगहरूको नाम र तिर्नुपर्ने बक्यौता रकमसहितको विवरण राष्ट्र बैंकलाई पठाइसकेका छन् ।
यस कदमले विद्युत् महसुलको बक्यौता असुलीमा सहयोग पुग्ने र प्राधिकरणको आर्थिक अवस्था सुधार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर