Skip to content

नेकपा माओवादी केन्द्र रुपा गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न, उमाकान्त खनाल अध्यक्षमा निर्वाचित

पोखरा,३० मंसिर। नेकपा (माओवादी केन्द्र) रुपा गाउँपालिकाको दोस्रो अधिवेशन तथा खबरदारी सभा शनिबनर महासचिव देबप्रसाद गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
अधिबेशनमा केन्द्रीय सदस्यहरू राजकाजी गुरुङ, सोमति गुरुङ, गंगाप्रसाद पोखरेल, केन्द्रीय सल्लाहकार कृष्णबहादुर गुरुङ, जिल्ला संयोजक विश्वप्रकाश लामिछाने र प्रदेश सचिवालय सदस्य संयोजक निर्मला क्रान्ति लगायतको उपस्थिति रहेको थियो।
अधिबेशनले सहिद परिवार र कम्युनिष्ट आन्दोलनका अगुवाहरूलाई सम्मान गर्दै उमाकान्त खनालको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटी निर्वाचित गरेको छ।
नवनिर्वाचित पदाधिकारीहरू:

अध्यक्ष: उमाकान्त खनाल (सन्तोष)
उपाध्यक्ष: सुमन सुबेदी (लेनिन), यस बहादुर गुरुङ, प्रमिला वि. क.सचिव: विश्वनाथ अधिकारी सहसचिव: जिवन अधिकारी कोषाध्यक्ष: प्रसान्त न्यौपाने

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर