Skip to content

अखिल (क्रान्तिकारी) गोरखाको नयाँ नेतृत्व सर्वसम्मत

गोरखा,पुस १३ गते।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) गोरखाको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ। संगठनको भर्खरै सम्पन्न जिल्ला अधिवेशनले क. सुलभ अंगाईलाई अध्यक्षमा चयन गरेको छ।
नवनिर्वाचित अध्यक्ष अंगाईसहित उपाध्यक्षमा क. सन्तोष बस्न्यात र क. सरोज चुदारा, सचिवमा क. सचिन खनाल, सह–सचिवमा क. सन्ध्या अच्छामी र कोषाध्यक्षमा आकृती उपरकोटी चयन भएका छन्।
यसरी सम्पूर्ण पदाधिकारी र जिल्ला सदस्यहरु सर्वसम्मत रुपमा चयन हुनुले संगठनमा एकता र सद्भाव कायम रहेको पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर