Skip to content

एनएमबीको सीइओमा पुन: सुनिल केसी

काठमाडौं। एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुनिल केसी पुनः नियुक्त भएका छन् । बैंकले आगामी चैत १ गतेदेखी लागू हुने गरी उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो ।
बैंक सञ्चालक समितिको फागुन ५ गते बसेको बैठकले केसीलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओ नियुक्त गरेको हो । केसीको पहिलो कार्यकाल फागुन  मसान्तमा सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर