Skip to content

एमालेद्वारा संविधान कार्यान्वयनको समीक्षा, लोकतन्त्र सुदृढ बनाउने प्रतिबद्धता

पोखरा, चैत्र ५ गते। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउने सङ्कल्प गरेको छ।हिजो ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले संविधानको रक्षा, सुशासन, राजनीतिक स्थिरता र आर्थिक विकासलाई प्राथमिकता दिने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकले लोकतान्त्रिक गणतन्त्रविरुद्ध भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषय तथा सरकारका गतिविधिबारे बैठकलाई जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर