Skip to content

अन्योलमा पृथ्वीनारायण क्याम्पस स्ववियु निर्वाचन

पोखरा, चैत्र ५ गते। पृथ्वीनारायण क्याम्पसमा आज हुने तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतपत्रमा देखिएको प्रविधिक त्रुटीका कारण अन्योल पैदा भएको छ। निर्वाचन अधिकृत रामचन्द्र पोखरेलले विज्ञप्ति जारी गर्दै आत्मआलोचना गरेका छन् र सम्पूर्ण संघ-संगठनलाई निर्वाचनको वातावरण बनाउन अनुरोध गरेका छन्।

चैत्र ५ गतेका लागि तय गरिएको निर्वाचन प्रक्रिया यो समाचार तयार पार्दासम्म अगाडि बढ्न सकेको छैन। विद्यार्थी संगठनहरूबीच सहमति जुटेमा मात्र निर्वाचन सम्पन्न हुने सम्भावना रहेको छ।
पिएन क्याम्पसको स्ववियुको अध्यक्ष बन्नका लागि ८ जनाको उम्मेदवारी परेको छ । जसमा ६ जना राजनीतिक दलका भातृ संगठनका उम्मेदवार छने भने २ जना स्वतन्त्र उमेदवार छन।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर