Skip to content

अबको लडाइँ संसदमा लड्छौंः खड्ग ओली

काठमाडौं।प्रधानमन्त्री केपी ओलीले अबको लडाईं संसदमा भएको बताएका छन् । प्रतिनिधिसभा पुर्नस्थापना भएपछिको अवस्थाबारे छलफल गर्न बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आफू पक्षधर स्थायी समिति सदस्ष्हरुको बैठकमा ओलीले आन्दोलनको स्वरुप फेरिएको बताए । विरोधीहरु कसरी आउँछन् आफूहरु त्यसरी नै अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । ‘

अब हाम्रा लागि संसदको लडाइँ मुख्य भएर आएको छ’, ओलीको भनाइ उद्धृत गर्दै सो समूहका स्थायी समिति सदस्य एवं उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने, ‘विपक्षीहरू कसरी आउँछन्, त्यसैअनुसारको रणनीति बनाएर अघि बढ्नुपर्छ ।’ उनले जस्तोसुकै परिस्थितिका लागि तयार रहन निर्देशन पनि दिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर