Skip to content

रामबहादुर र नेत्रबिक्रम चन्द बीच गोप्य भेट! सहमति छिटो कार्यान्वन गर्न दबाब

पोखरा। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले शनिबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेर आफूसँग भएको सम्झौता छिटो भन्दा छिटो कार्यान्वयन गर्न दवाव दिएका छन् । शान्तिपूर्ण राजनीतिमा आउन सहमत  महासचिव ‘विप्लवले सरकारसँग भएको तीन बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न ढिला गर्न नहुने भन्दै विप्लवले त्यसका लागि बादलको ध्यानाकषर्ण गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर