Skip to content

काशी तिवारी हत्या आरोपी मन्त्री प्रभु शाह माकेमा फर्कने!

पोखरा।नेकपा माओवादी केन्द्रका नेता तथा मन्त्री प्रभु शाह आफ्नो मूल पार्टीमै फर्किने भएका छन् ।

शान्ति प्रकृयापछि वीरगञ्जका काशी तिवारी हत्याको आरोप लागेका मन्त्री शाहलाई मुद्धा जिताइदिने लगायतका बिभिन्न आश्वासन दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जवर्जस्ती नेकपा एमालेमा तान्ने प्रयास गरेको मन्त्री शाहले आफू निकटका नेताहरुसँग भन्ने गरेका छन् ।

स्रोतका अनुसार प्रभु शाहले आफूसँगै नेता गौरिशंकर चोधरी र अन्य प्रदेश सांसदहरु पनि पुरानै पार्टीमा फर्किने मनस्थिती बनाएको बताउने गरेका छन् । आफूलाई ओलीले बार्गेनिङ गरेर लगेको र आफू बाध्यतामा परेर माओवादीका अन्य नेताहरुसँगै ओली समूहमा गएको भएतापनि अब कुनै पनि हालतमा ओली गुटमा नरहने र माओवादी केन्द्रमै फर्किनका लागि छलफल भइरहेको जनाइएको छ ।

स्रोतका अनुसार उनले भन्ने गरेका छन्, ‘केपी जस्ता बर्गोनिङ गर्ने अपराधिसँग बसिँदैन ।’महेश्वर दाहलको अनलाइनमा समाचार लेखिएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर