Skip to content

माधव समूह खड्ग ओली समूहसँग जुध्न समान्नतर कमिटी गठन गर्ने निर्णयमा!

पोखरा  प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष खड्ग ओलीको एकलौटी रूपमा अघि बढ्ने कदमका विरुद्ध बरिष्ठ नेता झलनाथ खनाल माधवकुमार नेपाल पक्षले समानान्तर कमिटी घोषणा गरेर जवाफ दिएको ओलीको कदमपछि आक्रोशितनेपाल खनाल पक्षले देशभर समानन्तर कमिटीको अभ्यास थालेर काउण्टर जवाफ दिएको हो एमाले अध्यक्ष ओलीले आफू पक्षीय नेताहरुलाई पदच्युत गर्दै कमिटीहरु विस्तार गरेपछि नेपालखनाल पक्षले त्यसलाई काउन्टर गर्दै समानान्तर कमिटी विस्तार गरेकाछन् जसअनुसार प्रदेश को संयोजक भीम आचार्यलाई, प्रदेश को घनश्याम भुसाललाई, प्रदेश को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश को सुरेन्द्र पाण्डेलाई, को युवराज ज्ञवालीलाई प्रदेश को जिम्मा भीम रावललाई दिइएको त्यस्तै, युवाविभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्माअष्टलक्ष्मी शाक्यलाई बुद्धिजीवि विभागको जिम्मा प्रमेश हमाललाई दिइएको

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर