Skip to content

संसारकै उत्कृष्ट गीतकार खड्ग ओली!

काठमाडौं।प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्कृष्ट गीतकारको अवार्ड पाएका छन् ।

प्रधानमन्त्री ओलीले रचना गरेको ‘स्वदेशमै रोजगारी’ बोलको गीतका लागि निम अर्वाडको प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

निम अर्वाडका तर्फबाट प्रधानमन्त्री ओली निवास वालुवाटार पुगेर मनोज भेटवाल, विश्वदीप घिमीरे र निर्देशक मोहन निरौलाले अर्वाड हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री ओलीको रचना, किरण क्रियशनको प्रस्तुति , युवानेता रमेश पौडेलको संयोजनमा तयार गरिएको उक्त गिती एल्बममा मेलिना राई र शान्तिराम राईको स्वर तथा संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर