Skip to content

ओली सरकारको समर्थन र बिरोध के गर्ने भन्ने बिषयमा जसपा भित्र कडा संघर्ष

काठमाडौं।जनता समाजवादी पार्टी नेपालको हिजो बस्ने भनिएको केन्द्रीय कार्यकारिणी बैठक शीर्ष नेताहरुका कारण स्थगित भएको छ।

पार्टीभित्र सत्ता समीकरण र संसदीय दलको नेता चुन्ने सबालमा पूर्व राजपाका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवबीच कडा टकराव चलेको जसपा नेताहरुले जानकारी दिएका छन्। संसदीय दलको नेता कसलाई बनाउने भन्ने टकरावकै कारण आजको बैठक स्थगित भएको उनीहरुको दाबी छ।

पूर्व राजपा नेताहरुले हालकै प्रधानमन्त्री ओली सरकारलाई समर्थन गर्नुपर्ने र माग मुद्दा सम्बोधन गराउनुपर्ने अडानमा छन् भने पूर्व संघीय समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईलगायत नेताहरुले कुनै पनि हालतमा ओलीलाई समर्थन गर्न नहुने अडान लिएका छन्।नेपालन्युजबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर