Skip to content

कांग्रेसको महाधिवेशन कार्यतालिकामा पुन:हेरफेर

पोखरा। बारम्बार हेरफेर हुदैं आएको नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका पुनः हेरफेर हुने भएको  पूर्व निर्धारितकार्यतालिका अनुसार काम सम्पन्न नभएपछि कार्यतालिका संशोधन गर्न कांग्रेस केन्द्रीय समितिको बैठक चैत २० गतेका लागि बोलाइएको

कांग्रेसको महाधिवेशन आगामि भदौ गतेदेखि १० गतेसम्म काठमाडौंमा हुँदैछ निर्धारित कार्यतालिका अनुसार चैत १० गतेसम्म जिल्ला क्षेत्रीय कार्यसमितिले नयाँ नवीकरण भएका क्रियाशील सदस्यको सूची केन्द्रमा बुझाइसक्नुपर्ने थियो

हालसम्म ६९ जिल्लाबाट क्रियाशील सदस्यता कांग्रेसको सफ्टवेयरमा हाल्ने क्रम शुरु भएको सबै जिल्लाले क्रियाशीलसदस्यको सूची सफ्टवेयरमा इन्ट्री गर्न समय लाग्ने भएपछि कार्यतालिका हेरफेर गर्न लागिएको हो

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर