Skip to content

राजनैतिक निकासका लागि प्रचण्ड सक्रिय

पोखरा।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दौडधुप बढेको छ।हिजो सर्वोच्च अदालतमा नेकपा पार्टीको एकता बदर गर्ने निर्णय विरुद्ध पुनरावलोकनका लागि निवेदन दिएका प्रचण्डले राजनीतिक भेटघाट पनि तीब्र बनाएका छन् ।

हिजो नै  बुढानिलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । भेटमा के कुराकानी भयो भन्ने खुलेको छैन् । प्रचण्ड र देउवाबीच वान टु वान वार्ता भएको थियो ।सो भेट पश्चात  प्रचण्डले डा. बाबुराम भट्टराईसँग बर्तमान राजनैतिक बिषयमा हिजै लामो छलफल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर