Skip to content

एमाले छिरेर मन्त्री बनेका चार माओबादी सांसद निलम्बित!

पोखरा। नेकपा माओवादी केन्द्रले  प्रतिनिधिसभामा विजयी सांसदको पद निलम्बन गरेको  निलम्बन  पत्र मंगलबार माओवादीले संसदसचिवालयमा दर्ता गराएको प्रमुख सचेतक देव गुरुङले  जानकारी गराए  

गुरुङले सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह गौरी शंकर चौधरीलाई पार्टी सदस्य सांसद समेत नरहने गरीकारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरिएको जानकारी दिए  

चारै सांसद केपी ओली सरकारमा मन्त्री रहेका छन् उनीहरु माओवादी छाडेर केही समय पहिले ओली नेतृत्वको एमालेमा लागेकाथिए भने पार्टीले स्पष्टीकरण सोध्दा समेत उनीहरुले जवाफ दिएका थिएनन्  मन्त्री रामबहादुर थापा बादलबारे कारबाही गरेको पत्रभने माओवादीले सचिवालयमा दर्ता गराइसकेको छैन  

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर