Skip to content

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान; पृथ्बी सुब्बा गुरूङको दिनगन्ति शुरू

पोखरा।पृथ्वी सुब्बा गुरूङ नेतृत्वको सरकार विरूद्द अविश्वासको प्रश्ताव दर्ता हुन लागेपछि सरकारले चालु अधिवेशन अन्त्य गरेको थियो।

काङ्ग्रेस, माओबादी लगायतका विपक्षि दलहरूले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख समक्ष समावेदन गरेपछि प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नु भएको हो।
सदनको वैशाख १३ गते बस्ने बैठकमा अविश्वासको प्रश्ताव माथि छलफल हुनेछ।गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर