Skip to content

बेदुराम भुषालले किन छाडे एमाले!

पोखरा।एमाले नेता बेदुराम भुसालले पार्टी परित्यागको घोषणा गरेका छन्। संघीय संसद सचिवालयका महासचिवलाई आइतवार पत्र लेखेर भुसालले आफूलाई स्वतन्त्र सांसदको रुपमा ब्यबहार गर्न आग्रह गरेका छन्।

आफू नेकपाको उम्मेदवार रहेको र अहिले सो पार्टी अस्तित्वमा नरहेकोले स्वतन्त्र सांसदको रुपमा ब्यबहार गर्न उनले आग्रह गरेका छन्।राष्ट्रियसभा सदस्य उनी एमाले नेता माधव कुमार नेपाल समूहका बलियो खम्बा मानिन्छन्। एमाले भित्रको विबाद उत्कर्षमा पुगेको समयमा भुसालले आफूलाई स्वतन्त्र भूमिकामा राख्न संसदमा पत्र दर्ता गराएको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर