Skip to content

प्रचण्डले तथास्तु भन्दैमा माओबादी केन्द्रमा केन्द्रीय सदस्य थपिनेवाला छैन्:नारायकाजी श्रेष्ठ

पोखरा।नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी केन्द्रीय समितिमा कसैलाई पनि नथपिएको बताएका छन्। बुद्धिजीवी संगठनको भेलामा नेता श्रेष्ठले यस्तो बताएका हुन्। पार्टी केन्द्रीय समितिमा चयन गर्ने निश्चित विधि रहेको उल्लेख गर्दै उनले अनावश्यक भ्रम नछर्न आग्रह गरे।

‘पार्टी केन्द्रीय समितिमा चयन हुने निश्चित विधि छ। त्यसै कोही केन्द्रीय समितिमा थपिन्न। यसको आफ्नै विधि छ,’ उनले भने, ‘अनावश्यक भ्रम नछरौं।’ श्रेष्ठले विद्यार्थी नेतालाई केन्द्रीय समितिमा थपेको समाचार गलत रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर