Skip to content

बन्द सत्रमा हल भित्रै तोडफोड!नन्दबहादुर पुनकाछोरा दिपेश बने बिध्यार्थीको महासचिब!

पोखरा। माओवादी विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको अन्तिम दिन बन्दसत्रमा प्रतिनिधिहरुले नाराबाजी र तोडफोड गरेका छन् ।

बन्द सत्रमा अध्यक्ष र १ सय ९९ सदस्यीय केन्द्रीय समिति मात्रै घोषणा गरिएपछि विद्यार्थी प्रतिनिधिहरु असन्तुष्ट बनेका हुन् ।

असन्तुष्ट विद्यार्थीहरुले पार्टी नेतृत्व विरुद्ध नाराबाजी गर्नुका साथै बन्दसत्रका कुर्चीहरु तोडफोड गरेका छन् ।

विद्यार्थीहरु बन्दसत्रमै नाराबाजी र तोडफोडमा उत्रिएपछि सुरक्षाकर्मी प्रवेश गरी विद्यार्थीहरुलाई रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर