Skip to content

कोरोना संक्रमणको जोखिम बढेसँगै बिद्यालय बन्द

कञ्चनपुर । चिसोसँगै कोरोना संक्रमणको जोखिम बढेकाले कञ्चनपुरको भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय भएको छ।

शुक्रबार बसेको नगर शिक्षा समितिले विद्यालयलगायत नगर क्षेत्रमा रहेका सम्पूर्ण शैक्षिक संस्थाहरु आइतबार देखि बन्द गर्ने निर्णय गरेको हो ।

अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण शैक्षिक संस्था बन्द रहने नगरपालिकाका शिक्षा शाखा प्रमुख हरीदत्त जोशीले बताए । भीमदत्त नगरपालिकामा निजी र सामुदायिक गरी १ सय २६ विद्यालय छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर