Skip to content

बतास समुहलाई दिएको अन्तरिम आदेश खारेज!

काठमाण्डौं। पशुपति धर्मशाला  संञ्चालन  ठेक्का रद्द गर्ने सरकारको निर्णय बिरुद्ध बतास समूहले पाएको अन्तरिम आदेश पाटन उच्च अदालतले  खारेज गरिदिएको छ। उच्च अदालत पाटनका न्याधिशद्वय हरिप्रसाद भण्डारी महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले  आजअन्तरिम आदेश दिनु मनासिब नहुने ठहर गर्दै यस अधि प्रदान गरिएको अन्तरिम आदेश खारेज गरिदिएको हो।

अन्तरिम आदेश खारेज
#दस्ताबेज

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर