Skip to content

प्रचण्ड निर्देशनले गण्डकीमा मूर्त रुप लियो।

पोखरा।लामो रस्साकसी बीच नेकपा माओबादी केन्द्रको गण्डकी प्रदेशको पदाधिकारीको चयन आज चुनाबी प्रक्रियाबाट टुंङ्गिने प्रायःनिश्चित भएको छ। समयमा नै सांगठनिक पूर्णता दिन असमर्थ भएको गण्डकी  प्रदेशका इन्चार्जमाथि  गण्डकी प्रदेश स्तरिय कार्यकर्ता प्रशिक्षणमा  पार्टी अध्यक्ष प्रचण्डले पार्टी कमीटीलाई तुरुन्त  पुर्णता दिएर गण्डकी प्रदेशको पार्टी कमीटीलाई सजिब बनाउन गण्डकी प्रदेशका इन्चार्ज हितराज पाण्डे तर्फ संकेत गर्दै पार्टी अब चुप लागेर नबस्ने भन्दै निर्देशनात्मक तबरबाट  मञ्चबाट आह्वान गरेका थिए तथापि कमीटी सहमतिमा नटुङ्गिने भएपछि आज निर्वाचन मार्फत पदाधिकारी चयन गर्ने निर्णय गरेको छ। उपाध्यक्ष तीन सचीव एक सहसचिव तीन कोषाध्यक्ष एक गरे पदाधिकार आज चयन हुनेछन्।त्यसो त लोक प्रसाद बन्जरा बरिष्ठ उपाध्यक्षमा र जग्गनाथ खनाल सचिवमा   चुनिने सम्भाबना प्रबल रहेको श्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर