Skip to content

प्रधानमन्त्री शीतल निबासमा

काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओली शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास छिरेका छन्।

शनिबार बिहान खुमलटारस्थित प्रचण्ड निवास नै पुगेर नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेट  गरेका  प्रधानमन्त्री ओली साँझ राष्ट्रपति भण्डारीसँग भेट गर्न शीतल निवास छिरेका हुन्।

संवैधानिक निकायसम्बन्धी अध्यादेश फिर्ता लिने अपेक्षा गरिएका प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग कस्तो सरसल्लाह गर्ने हुन् भन्ने स्पष्ट भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर